१७ श्रावण २०८३, आइतबार । August 2, 2026

तोलामा ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१२ असार २०८१, बुधबार  

18
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको पनि मूल्य घटेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ११ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर