३ आश्विन २०८३, शनिबार । September 19, 2026

युरोकप २०२४

क्रोएसियालाई बराबरीमा रोक्दै इटाली अन्तिम १६ मा


११ असार २०८१, मंगलबार  

312
Shares

एजेन्सी । युरोकप २०२४ अन्तर्गत भएको खेलमा साविक विजेता इटालीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इन्ज्युरी समयमा गोल गर्दै क्रोएसिया विरुद्ध १–१ गोलको बराबरी खेलेर इटालीले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । क्रोएसियाका लागि लुका मोड्रीचले गोल गरे । इटालीका माटिया जाकाग्नीले गोल गरे । बराबरीसँगै सूमह बी मा इटालीको तीन खेलमा चार अङ्क भएको छ । क्रोएसियाको भने तीन खेलमा दुई अङ्क छ ।

अल्बानिया भने एक अङ्कसहित समूहको पुछारमा छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ