२१ मंसिर २०८२, शनिबार । December 7, 2025

कोपा अमेरिका २०२४

पाराग्वेलाई हराउँदै कोलम्बियाको विजयी सुरुवात



एजेन्सी । जारी कोपा अमेरिका २०२४ मा कोलम्बियाले विजयी शुरूआत गरेको छ ।

मंगलबार बिहान सम्पन्न खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । कोलम्बियाको जितमा डेनियल मुनोज र जेफरसन लेर्माले एक–एक गोल गरे । ३२ औं मिनेटमा मुनोजले गोल गर्दै शुरूआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा जेफरसनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

६९ औं मिनेटमा पाराग्वेका लागि जुलियो इनसियोले गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । जितसँगै कोलम्बिाले समूह डीमा ३ अंक बटुलेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको