९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

अत्यधिक गर्मीका कारण हज यात्रामा सहभागि हजारभन्दा बढीको मृत्यु


९ असार २०८१, आइतबार  

24
Shares

एजेन्सी । साउदी अरबमा हज यात्राका क्रममा मृत्यु हुनेको सङ्ख्या १ हजार नाघिसकेको छ ।

ज्यान गुमाउने अधिकांश तीर्थयात्री इजिप्टका हुन् । दोस्रो र तेस्रो स्थानमा इन्डोनेसिया र भारतका तीर्थयात्री छन् । साउदी प्रशासनका अनुसार अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी हो । बीबीसीको रिपोर्टअनुसार हालसम्म इजिप्टका ६ सय ५८, इन्डोनेसियाका २ सय र भारतका ९८ जनाको ज्यान गएको छ ।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सुडान र इराकबाट गएका हज यात्रीको पनि मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार हज यात्राका क्रममा कयौँ अमेरिकी नागरिकले पनि ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको