२३ माघ २०८२, बिहिबार । February 6, 2026

युरोकप २०२४

सर्बिया र स्लोभेनियाबीचको खेल बराबरीमा



एजेन्सी । युरोकप–२०२४ मा सर्बियाले स्लोभानियालाई १–१ को बराबरीमा रोकेको छ ।

खेल सकिन केही सेकेन्डमात्र बाँकी छँदा लुका जोभिचले गरेको गोलको मद्दतले सर्बियाले स्लोभानियालाई १–१ को बराबरीमा रोकेको हो । जोभिचले कर्नरमा प्राप्त अवसरलाई हेडबाट गोल गरे र सर्बियालाई एक बहुमूल्य अंक दिलाए । यस नतिजाले स्लोभानियाको पहिलो ऐतिहासिक जित निकाल्ने अवसर गुमेको छ ।

समूह ‘सी’ को खेलमा स्लोभानियाले जान कारनिनिकको गोलमा ६९ औं मिनेटमा अग्रता लिएको थियो । तर त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल