१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० विश्वकप

वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १ सय ८१ रनको लक्ष्य


६ असार २०८१, बिहिबार  

48
Shares

एजेन्सी । जारी आईसीसी टी–२० विश्वकप २०२४ को नवौँ संस्करणमा बिहीबार आयोजक वेस्ट इन्डिजले साबिक विजेता इंग्ल्यान्डलाई जितको लागि १ सय ८१ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १ सय ८० रन बनाएको हो । सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा भएको यो खेल जारी विश्वकपको ‘सुपर–८’ चरणमाको दोस्रो खेल हो ।

यसअघि भएको पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ