२१ मंसिर २०८२, शनिबार । December 6, 2025

युरोकप २०२४

सनसनीपूर्ण खेलमा अल्बानिया र क्रोएसिया बराबरी



एजेन्सी । इन्जुरी समयमा गोल खाँदै क्रोएसिया युरो २०२४ मा बराबरी खेल्न बाध्य बनेको छ ।

बुधबार राति भएको खेलमा क्रोएसिया र अल्बानियाबिचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको । पहिलो खेलमा स्पेनसँग ३–० ले स्तब्ध बनेको क्रोएसिया अल्बानियासँग ११ औँ मिनेटमा नै पछि परेको थियो । क्वाजिम लासीले अल्बानियाका लागि गोल गरे । अर्को पराजयतर्फ अघि बढिरहँदा ७४ औँ मिनेटमा आन्द्रेज क्रामारिचले बराबरी गोल फर्काए ।

२ मिनेटपछि टोलीले आत्मघाती गोल उपहार पायो । इन्जुरी समयमा आफूले यसअघि गरेको गल्तीको पूर्ति गर्दै जासुलाले ९५ औँ मिनेटमा अल्बानियाका लागि बराबरी गोल फर्काए । बराबरीसँगै समूह बी क्रोएसिया १ अङ्कसहित पुछारमा रहेको छ । समान अङ्क भए पनि अल्बानिया गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

समूहमा स्पेन र इटाली क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको