३ आश्विन २०८३, शनिबार । September 19, 2026

मंगलबार १८ दशमलव ७६ अंकले घट्यो नेप्से


४ असार २०८१, मंगलबार  

3
Shares

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १८ दशमलव ७६ अंकले घटेको छ ।

सो गिरावटपछि नेप्से २०७६ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेप्से परिसूचकका अलवा सबै क्षेत्रगत सूचकहरु घटेका छन् । बैंकिङ १३, विकास बैंक ३६, फाइनान्स २३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर २२, जीवन बीमा १००, उत्पादन ३४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ८८, अन्य १२ र व्यापार समूह १८ अंक घटे । कुल ४० कम्पनीको मूल्य बढ्दा १ सय ९८ को घट्यो भने ९ को स्थिर रह्यो ।

समाज लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपावरको ७.८, विन नेपाल लघुवित्तको ६।२, दिव्यश्वरी हाइड्रोपावरको ४.८, आत्मनिर्भर लघुवित्तको ३.७ प्रतिशत मूल्य बढ्यो । मनकामना स्मार्ट लघुवित्त तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

बाराही हाइड्रोपावरको ६, भगवती हाइड्रोपावरको ४.७, मेन्छियाम हाइड्रोपावरको ४ प्रतिशत मूल्य घट्यो ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ