१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

टी–२० विश्वकप

पपुवा न्युगिनीमाथि न्युजिल्यान्डको सहज जित


४ असार २०८१, मंगलबार  

93
Shares

एजेन्सी । जारी टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ ।

पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो टोलीका लागि डेभन कनवे सर्वाधिक ३५ रन बनाए । उनले ३२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कप्तान केन विलियमसन र डेयरल मिचेलले नटआउट रहेर क्रमशः १८ र १९ रन बनाउँदै टोलीलाई जित दिलाए ।

दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली