२४ माघ २०८२, शुक्रबार । February 6, 2026

बिहीबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर कायम भएर कारोबार सुरु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारकै मूल्यमा आजपनि सुनको कारोबार सुरु भएको जानकारी दिएको हो । महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६ सय रुपैयाँ छ । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर कारकोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १८ सय १० रुपैयाँ कायम छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल