८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

नामिबियामाथि अस्ट्रेलियाको धमाकेदार जित, सुपर–८ मा स्थान सुरक्षित


३० जेष्ठ २०८१, बुधबार  

633
Shares

काठमाडौं । जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको बुधबार बिहान खेलिएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ ।

क्यारेबियन राष्ट्र एन्टिगुआको सर भिभियन रिचर्डस स्टेडियममा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमै अलआउट हुँदै जम्मा ७२ रनमात्र बनाउन सकेको थियो । ७३ रनको झिनो लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ दशमलव ४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो ।

अस्ट्रेलियाको जितमा ओपनर ब्याट्सम्यान डेभिड वार्नरले २० रनको योगदान गरे । उनले केवल आठ बलमा एक छक्का र तीन चौका हिर्काए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो