१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टी–२० विश्वकप

रोकियो बर्षा, नेपाल र श्रीलंकाबीचको खेल केहिबेरमा सुरु हुने


३० जेष्ठ २०८१, बुधबार  

324
Shares

एजेन्सी । भारी बर्षाका कारण केही ढिला भएको नेपाल र श्रीलंकाबीचको खेल अबको केहिबेरमा सुरु हुने भएको छ ।

बर्षा रोकिएपछि यतिबेला मैदानका कर्मचारी पानी सुकाउन लागिरहेका छन् । मैदानको कभर भने हटाइएको छ ।

पुनः बर्षा नभएको खण्डमा खेल हुने सम्भावना जिवितै छ । रंगाशालामा नेपाली दर्शकहरुको भिड देखिएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ५ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ