२१ मंसिर २०८२, शनिबार । December 6, 2025

विश्वकप खेल्न वेस्टइन्डिज पुगे क्रिकेटर सन्दीप



काठमाडौं । अमेरिकाको भिसा नपाएर विश्वकप खेल्न नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिजमा हुने विश्वकपमा खेलहरुमा भने सहभागि हुने भएका छन् ।

वेस्ट इन्डिजमा हुन् नेपाल भर्सेस बंगलादेश र नेपाल भर्सेस दक्षिण अफ्रिका गरि समूह चरणका दुई खेलमा भने सन्दीपले आफ्नो सहभागिता जनाउने भएका छन् । विश्वकप खेल्न पाएपछि उत्साहित बनेका सन्दीप यतिबेला वेस्टइन्डिजमा पुगिसकेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू वेस्टइन्डिज पुगेको जानकारी दएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको