२३ माघ २०८२, बिहिबार । February 5, 2026

टी–२० विश्वकप

भारतविरुद्ध टस जितेर फिल्डिङ गर्दै पाकिस्तान



एजेन्सी । जारी टी–२० विश्वकपमा पाकिस्तानले भारतविरुद्ध जस जितेर फिल्डिङ गर्ने भएको छ ।

न्युयोर्कस्थित नासाऊ काउन्टी अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा अहिले खेल टस भएको छ। पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि भारतले शुरुवाती ब्याटिङ गर्ने भएको छ। सुपर ८ को सम्भावना जीवितै राख्न पाकिस्तानले आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पाकिस्तान अमेरिकासँग पराजित भएको थियो।

पाकिस्तान र भारतको खेल हेर्न हजारौँको संख्यामा समर्थकहरु रंगशाला पुगेका छन् । रंगशालामा बसेर यो खेल हेर्न समर्थकहरुले एउटा टिकटका लागि ४० हजार रुपैयाँभन्दा बढी खर्च गरेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ९ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल