२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० विश्वकप

अस्ट्रेलियासँग इंग्ल्याण्ड ३६ रनले पराजित



एजेन्सी । जारी टी–२० विश्वकपमा समूह बी अन्तर्गतको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।

२ सय २ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । जितसँगै अस्ट्रेलिया दुई खेलबाट ४ अंक बटुल्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्याण्ड भने १ अङ्कसहित चौथो स्थानमा सीमित छ । इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए ।

उनले २८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । फिल साल्टले २३ बलमा ३७ रन जोडे । त्यस्तै, मोइन अलीले २५ तथा ह्यारी ब्रुकले २० रन बनाए । अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ५ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको