८ चैत्र २०८२, आइतबार । March 23, 2026

टी–२० विश्वकप

आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित


२६ जेष्ठ २०८१, शनिबार  

33
Shares

एजेन्सी । जारी टी–२० विश्वकपको गएराति भएको खेलमा आयरल्याण्ड क्यानडासँग १२ रनले पराजित भएको छ ।

क्यानडाले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १ सय २५ रनमै समेटियो । आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुई/दुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एक/एक विकेट लिए । यसअघि न्यु योर्कमा पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो