२८ चैत्र २०८२, शनिबार । April 12, 2026

फेरी बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?


२५ जेष्ठ २०८१, शुक्रबार  

81
Shares

काठमाडौं । शुक्रबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार १ लाख ४४ हजारमा कारोबार भएको सुन शुक्रबार १ हजारले बढेर १ लाख ४५ हजार पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । मुख्यतः बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि नेपाली बजारमा सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा १ हजार ८ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ११ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व