२१ मंसिर २०८२, शनिबार । December 6, 2025

भारतको लोकसभा निर्वाचनः कुन प्रदेशमा कस्को अग्रता ?



एजेन्सी । भारतको लोकसभा निर्वाचन अन्र्तगत बिहान १०ः ३० बजे सम्मको तथ्याङ अनुसार भारतिय जनता पार्टी (बीजेपी) सहितको गठबन्धन २ सय ९९ सिटमा अघि देखिएको छ भने कांग्रस सहितको गठबन्धन (इंडिया गठबन्धन) १ सय ९३ सिटमा अघि रहेको छ ।

यस्तै अन्य पार्टी ४३ सिटमा आफ्नो अग्रता कायम राखेका छन् । अहिलेसम्मको अवस्थालाई हेर्दा उत्तर प्रदेशमा एनडीए ४३ र इंडिया गठबन्धन ३६ सिटमा अघि देखिएका छन् । यस्तै बिहारमा एनडीए ३२ र इंडिया गठबन्धन ७ सिटमा अघि देखिएको छ । पश्चिम बंगालमा एनडीए १७, इंडिया गठबन्धन ४ र २१ सिटमा अन्य पार्टीले अग्रता कायम गरेका छन् ।

बिहान १० सम्मको निर्वाचन आयोगको तथ्याङ्क अनुसार अहिले सम्म ५ सय ४२ मध्ये ४ सय ५७ सिटको नतिजा आईरहेको छ । जसमा बीजेपी २ सय ९, कांग्रेस ८० र समाजवादी पार्टी २९ सिटमा अघि देखिएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको