३० फाल्गुन २०८१, शुक्रबार । March 15, 2025

सुनको भन्सार वृद्धिको विरोधमा सुनचाँदी व्यवसायी आन्दोलित



काठमाडौं । बजेटमार्फत सुनमा गरिएको भन्सार वृद्धिको विरोध गर्दै सुनचाँदी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

सरकारले बजेटमार्फत सुन आयातमा लगाइएको भन्सार दर १५ बाट २० प्रतिशत पुर्याएपछि अवैध कारोबार बढ्दै र व्यवसायी पलायन हुने स्थिति बन्ने व्यवसायीको दाबी छ ।

भन्सार तिरेर आउने सुन धेरै महँगो भएको र यसले व्यावसायिक वातावरण नै खल्बलिने भन्दै सरकारले बजेटको उक्त प्रावधान तत्काल फिर्ता लिनुपर्ने मााग राखेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चुङ्गी खेलको विवादले गर्दा गोदावरीमा किशोरमाथि चक्कु प्रहार

ललितपुर। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर–१ मा रहेको गोदामचौर इलाकामा

सरकारको आम्दानीभन्दा खर्च बढी, विकास खर्चमा कमजोरी

काठमाडौं । नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म

रूपन्देहीमा नेकपा (एकीकृत समाजवादी) जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा

बुटवल। नेकपा (एकीकृत समाजवादी) रूपन्देहीको आगामी जिल्ला अधिवेशनको तयारी तीव्र

न्यूजील्यान्ड एनआरएनए अध्यक्ष पदका लागि डा. अच्युत अर्यालको उम्मेदवारी

बुटवल । भैरहवा निवासी डा. अच्युत अर्यालले गैरआवासीय नेपाली संघ

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं