२१ बैशाख २०८२, आइतबार । May 5, 2025

गाँजाको व्यवसायिक खेती गरिने



काठमाडौं । सरकारले गाँजाको व्यवसायिक खेतीलाई प्रवद्र्धन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए ।

औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यवसायिक उत्पादनका जरुरी रहेकाले व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ३ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्पर्क, पारदर्शिता र प्रविधिको समायोजनमार्फत ट्रक व्यवसायमा सुधार गर्ने महासंघको प्रतिबद्धता

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा

आगामी बिहीबार काठमाडौंमा युनियनपे नेपाल फिनटेक फेस्टिभल

काठमाडौं । आगामी बिहीबार काठमाडौंमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल–२०२५’ कार्यक्रम

अमेरिकामा विमान दुर्घटना, २ जना मान्छे र एउटा कुकुरको ज्यान गयो

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सिमी भ्यालीमा शनिबार दिउँसो एक

हप्ताको सुरुआतमै शेयर बजार ओरालो, नेप्सेमा झण्डै ३.५ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन नेपाली शेयर बजार केही कमजोर

मेलम्चीमा बाढी, काठमाडौंमा पानी वितरण रोकियो !

काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा आएको बाढीका कारण काठमाडौं उपत्यकामा