काठमाडौं । कप्तान रोहित कुमार पौडेलको शतक प्रहार साँगै वेस्ट इन्डिज ए सँगको पहिलो टी–२० प्रतियोगितामा नेपाल विजयी भएको छ ।
वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले निर्धारित १९ दशमलव ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार ३ : ५७ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया