२१ मंसिर २०८२, शनिबार । December 6, 2025

मैत्रिपूर्ण टी–२० सिरिजः नेपालले पायो २ सय ५ रनको लक्ष्य



काठमाडौं । वेस्ट इन्डिज ए र नेपालबीच जारी मैत्रिपूर्ण टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले २ सय ५रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर जम्मा २ सय ४ रन जोड्न सफल भएको थियो ।

नेपालका लागि कमलसिंह ऐरी, दिपेन्द्रसिंह रेरी, अविनाश बोहरा र कप्तान रोहित पौडेलले समान एक र एक विकेट लिएका थिए । वेस्ट इन्डिजका एकजना ब्याट्सम्यान भने रनआउन भएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  २ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको