९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पुर्वउपराष्ट्रपति पुत्र दिपेश पुन फेरी पक्राउ


१४ बैशाख २०८१, शुक्रबार  

6
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन फेरी पक्राउ परेका छन् ।

झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा पनि उनि मुछिएकाले केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को पत्रका आधारमा उनलाई फेरी नियन्त्रणमा लिइएको हो । सहकारी ठगी प्रकरणमा अदालतले मागेको ४ लाख धरौटी बुझाएर उनि शुक्रबार नै थुनामुक्त भएका थिए ।

सुन तस्करी प्रकरणमा उनि सीआईबीको अनुसन्धानको दायरामा रहेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको