२३ माघ २०८२, बिहिबार । February 5, 2026

एसीसी प्रिमियर कप

आफ्नो दोस्रो खेलमा नेपाल ३२ रनले विजयी



काठमाडौं । दिपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङ सँगै ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपाल ३२ रनले विजयी भएको छ ।

नेपालले दिएको २ सय ११ रनको विशाल लक्ष्य पछ्छाएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै जम्मा १ सय ७८ रन जोड्न सफल भएको थियो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट, गुल्शन झा ले २ विकेट र ललित राजवंशीले २ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्ल र अविनाश बोहराले समान १र१ विकेट लिएका थिए भने कतारका एकजना ब्याटर रनआउन भएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ सय १० रन जोड्न सफल भएको थियो । नेपालका लागि आक्रमक ब्याटर दिपेन्द्रले अन्तिम ओभरमा ६ छक्का हान्दै सर्वाधिक ६४ रनको योगदान गरेका थिए ।

यस्तै ओपनर आशिफ शेखले पनि राम्रो प्रर्दशन गर्दै नेपाललाई ५२ रनको योगदान दिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल