१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

फ्रेण्डसिप कपः बरोडासँग ३७ रनले हार्‍यो नेपाल


२३ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । भारतमा जारी फ्रेण्डसिप टी–२० क्रिकेट खेलमा नेपाल ३७ रनले पराजित भएको छ ।

भारतको राज्यस्तरिय टोली बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव ४ ओभरमा सवै विकेट गुमाएर १ सय १९ रनमा समेटियो । आजको खेल हारेपनि नेपाल फाइनमा भने पुगेको छ ।

आइतबार नेपालले गुजरातसँग फाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली