२३ चैत्र २०८२, सोमबार । April 6, 2026

एसएमएस फ्रेन्डसिप कपः नेपालले बरोडासँग खेल्दै


२३ चैत्र २०८०, शुक्रबार  

6
Shares

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा बरोडासँग खेल्दैछ ।

खेल गुजरातको वापीमा नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुगिसकेको छ भने बरोडा भने जिविहीन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

फाइनल खेल नेपाल र गुजरातबीच आइतबार हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने