२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

टी–२० अभ्यास खेल

नेपाल ए र आयरल्णड ए भिड्दै, अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल


१९ चैत्र २०८०, सोमबार  

6
Shares

काठमाडौं । नेपाल ए र आयरल्णड ए बिचको तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा आज हुँदैछ ।

खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघिका २ खेलमा लगातार हार व्यहोरेर सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जित निकालेर क्लिनस्वीप हुनबाट बच्न चाहन्छ । नेपाल ए पहिलो खेलमा २१ र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।

आजको खेल सकिएपछि नेपालको र आयरल्याण्ड बिच एक दिवसीय सिरिज हुनेछ । सिरिजको पहिलो खेल बुधबार, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेगरि क्यानले तालिका सार्वजनीक गरेको छ ।

दुवै सिरिजका लागि नेपालले फरक फरक टोली घोषणा गरेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ