२२ माघ २०८२, बुधबार । February 5, 2026

टी–२० फ्रेन्डसिप कप

पहिलो खेलमा नेपाल ८ विकेटले विजयी



काठमाडौं । जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत पुगेको नेपाली टोलीले भारतको राज्यस्तरीय टोली गुजरातसँगको पहिलो खेलमा ८ विकेटको जित निकालेको छ ।

जितका लागि ९९ रनको लक्ष्य पाएको नेपालले १५ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले गुजरातले १८ दशमलव २ ओभरमा मात्र ९८ रन बनाउन सफल भएको थियो । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए ।

नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल