२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टी–२० फ्रेण्डसिप कप

नेपाललाई जितका लागि ९९ रन आवश्यक



काठमाडौं । जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत पुगेको नेपाली टोलीले भारतको राज्यस्तरीय टोली गुजरातलाई ९८ रनमा अलआउन गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८ दशमलव २ ओभरमा मात्र ९८ रन बनाउन सफल भएको छ । यो सँगै अब नेपाललाई जितका लागि जम्मा ९९ रन आवश्यक छ । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए ।

गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए । गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए । छैटौँ नम्बरका ब्याट्सम्यान हेमांग पटेलले पनि टोलीको खातामा २० रन थपे ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ४ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको