३ आश्विन २०८३, शनिबार । September 19, 2026

आयरल्याण्ड ए ले नेपाल ए लाई दियो २ सय २३ रनको विशाल लक्ष्य


१६ चैत्र २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । आयरल्याण्ड ए ले नेपाल ए बिच त्रिवि क्रिकेट मैदानमा जारी टी २० अभ्यास खेलमा नेपालले २ सय २३ रनको विशाल लक्ष्य पाएको छ ।

निर्धारित २० ओभरको खेलमा आयरल्यान्ड ए ले ५ विकेट गुमाएर २ सय २२ रन जोड्न सफल भएको थियो । आयरल्यान्डका लागि ओपनर पिटर मुरले सार्वधिक ४९ रन जोडेका थिए । उनले ३२ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा ४९ रन जोड्न सफल भएका थिए ।

यसअघि जस जितेर आयरल्यान्डलाई ब्याटिब्याटिङको निम्तो दिएको नेपालले भने आयरल्यान्डको ५ विकेट मात्रै झार्न सकेको थियो । नेपालका बलर कमलसिंह ऐरीले सार्वधिक ३ विकेट लिएका थिए भने सागर ढकालले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ