६ बैशाख २०८३, आइतबार । April 19, 2026

टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’ लाई नेपालको विशाल लक्ष्य


१३ चैत्र २०८०, मंगलबार  

15
Shares

काठमाडौं । टी–यू क्रिकेट मैदानमा जारी दोस्रो टी–२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ ।

टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो । नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन जोडेका थिए । ओपनर आसिफ शेखले ९ बलमा १ चौका र १ छक्कासहित ११ रन जोडेका थिए । यस्तै अर्का ओपनर कुशल भुर्तेलले १६ बलमा २ चौका र २ छक्कासहित २५ रन जोडे ।

त्यस्तै कप्तान रोहित पौडेलले २४ बलमा ५ चौकाका साथ ३३ रन बनाए । कुशल मल्लले १३ बलमा ३४ रन जोड्ने क्रममा १ चौका र ४ छक्का प्रहार गरे ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित