१२ असार २०८३, शुक्रबार । June 26, 2026

बाँसबारी जग्गा प्रकरण

सीआईबीले उद्योगपति चौधरीसँग लियो २ घण्टा लामो बयान


८ चैत्र २०८०, बिहिबार  

15
Shares

काठमाडौं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रिीय अनुसन्धान व्यूरो (सिआईबी) ले २ घण्टा लामो बयान लिएको छ ।

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको रोहबरमा चौधरीसँग बयान लिइएको थियो । काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ ।

छाला जुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १० : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर