२१ मंसिर २०८२, शनिबार । December 6, 2025

सुन प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा



काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा संलग्न गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका सल्लाहकार जीवनकुमार गुरुङ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालतको आदेश अनुसार सोमबार उनि १५ लाख धरौटीमा रिहा भएका हुन् । त्रिभुवन बिमानस्थल भन्सार कार्यालयले गुरुङसँग १ अर्ब ४० करोड बिगो मागदावी लिएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश जीवनप्रसाद उपाध्यायले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।

गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङ्गको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको