२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ओडीआई सिरिजः क्यानडासँगको दोस्रो खेलमा नेपालले पहिले फिल्डीङ गर्दै



काठमाडौं । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले फिल्डिङ गर्दैछ ।

क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । आजको खेलमा कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी र हेमन्त धामी बेन्चमा छन् । नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ भने अनिल शाह र देव खनाल टोलीमा फर्किएका छन् ।

पहिलो खेलमा ७ रनले विजयी भएको नेपाल लगातार दोस्रो जित हात पार्दै सिरिज एक खेल अगावै जित्ने लक्षका साथ मैदान उत्रिदैछ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको