२० श्रावण २०८३, बुधबार । August 5, 2026

राष्ट्रिय सभा निर्वाचन

बागमतीमा सत्ता गठबन्धनका चारै जना निर्वाचित


११ माघ २०८०, बिहिबार  

12
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा सत्ता गठबन्धनका चारै विजयी भएका छन् ।

बिहिबार भएको निर्वाचनमा नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् । अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६ हजार ५ सय ३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६ हजार ६ सय २२ मतभार पाएर निर्वाचित भए ।

अपाङ्गता र अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६ हजार ३सय ८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६ हजार ५ सय १२ मतभार पाएर निर्वाचित भएका हुन् ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ६ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध