२५ बैशाख २०८२, बिहिबार । May 8, 2025

सोमबार पनि सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ ।

महासंघका अनुसार सोमबार शनिबारकै भाउमा सुनचाँदीको कारोबार हुने भएको हो । शनिबार छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम थियो । आईतबार पनि सोहि मुल्यमा कारोबार भएको थियो । शनिबारकै मुल्यमा सोमबार पनि कारोबार हुने महासंघले जनाएको छ ।

यसैगरी, सोमबार चाँदीको मूल्य समेत स्थिर रहेको छ । सोमबार पनि शनिबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर