२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

ट्रेडमार्क जुध्यो ? यसरी गर्नुहोस् उजुरी


२३ आश्विन २०८०, मंगलबार  

3
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभागले दर्ता भएका ट्रेडमाकहरू प्रकाशन गरेको छ ।

विभागले पेटेन्ट, डिजायन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (१) बमोजिम दर्ता प्रयोजनका लागि मंगलबार औद्यागिक सम्पत्ति बुलटिनमा प्रकाशन गरेको जनाएको छ । प्रकाशित ट्रेडमार्क चिन्हमाथि दाबी विरोध भए ९० दिन भित्र उद्योग विभाग त्रिपुरेश्वरमा रीतपूर्वक उजुरी दिनसक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागबाट प्रकाशित भएका ट्रेडमार्कहरू विभागको वेबसाइटमा हेर्न सकिनेछ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ