८ आश्विन २०८३, बिहिबार । September 24, 2026

क्विन्टल सुन तस्करी प्रकरण

सीआईबीले थाल्यो अनुसन्धान


२२ श्रावण २०८०, सोमबार  

3
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको टोलीले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन तस्करी प्रकरणको प्रारम्भीक अनुसन्धान राजश्व विभागले गरेकोमा गत आइतबार यसको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो ।

यस प्रकरणमा १८ जनालाई पक्राउ परेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको