१९ असार २०८३, शुक्रबार । July 3, 2026

विवादमा रास्वपाको ब्लु बस, अनुमति नलिई रङ बदलेको खुलासा


२१ श्रावण २०८०, आइतबार  

9
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिलाका लागि सञ्चालन गरेको ब्लु बसको रङ अनुमति नलिई मनमौजी परिवर्तन गरेको पाइएको छ ।

नियमानुसार कुनै सवारी साधनको साविकबमोजिमको रङ परिवर्तन गर्नु परेमा यातायात कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख छ । तर गत साताबाट सञ्चालन ल्याएको ना५ख ३१३८ नम्बरको बसको रङ रास्वपाले यातायात कार्यालयको अनुमतिबेगर परिर्वतन गरेको छ ।

यातायात कार्यालय, भरतपुरले रास्वपाले सञ्चालनमा ल्याएको ब्लु बसको रङ परिवर्तन गर्नेबारे आफ्नो कार्यालयबाट कुनै अनुमति नलिएको जनाएको छ । रास्वपाले मासिक १ लाख ३५ हजार भाडा तिर्ने गरी गत साताबाट भीमबहादुर तामाङको नाममा रहेको बस महिलाका लागि मात्र सञ्चालनमा ल्याएको छ । ३२ सिट रहेको उक्त बसले शक्तिखोरदेखि भरतपुरसम्म दिनहुँ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर