२२ बैशाख २०८२, सोमबार । May 5, 2025

आईतबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । आईतबार नेपालमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको कारोबार मूल्य नबढेको जनाएको छ । आईतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको ९३ हजार ५०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो । यस्तै, आईतबार चाँदीको मूल्य समेत स्थिर रहेको छ । चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

संसदमा नीति कार्यक्रममाथि छलफल आजदेखि

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सोमबारदेखि आगामी आर्थिक वर्ष

चेल्सीको धमाकेदार जित, च्याम्पियन्स लिगको दौड रोमाञ्चक

काठमाडौं । आइतबार राति स्ट्यामफोर्ड ब्रिजमा भएको प्रिमियर लिगको रोमाञ्चक

पञ्जाब किङ्सको धमाकेदार जित, प्लेअफ नजिकिँदै-लखनउ पराजित

काठमाडौं । आइतबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा

कति छ सोमबारको विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबारका लागि अमेरिकी

वर्षा, मेघगर्जन र हिमपातको सम्भावनाः सावधानी अपनाउन मौसम विभागको आग्रह

काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको