२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

महिला र पुरुषको पुरस्कार राशी बराबर बनाउने आईसीसीको घोषणा


२९ असार २०८०, शुक्रबार  

6
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला र पुरुषको पुरस्कार राशी बराबर बनाउने घोषणा गरेको छ ।

शुक्रबार आईसीसी ले यस्तो ऐतिहासिक घोषणा गरेको हो । आईसीसीले पुरुष र महिला टोलीका लागि समान पुरस्कार राशि घोषणा गरेको हो । आईसीसी इभेन्टहरूमा खेलाइने सबै खेलमा अब समान पुरस्कार राशि हुने छ। दक्षिण अफ्रिकाको डर्नमाभ एको वार्षिक सम्मेलनमा आईसीसीले यस्तो घोषणा गरेको हो।

यो हाम्रो खेलकुदको इतिहासमा महत्त्वपूर्ण क्षण हो र म खुसी छु कि आईसीसी ग्लोबल इभेन्टहरूमा प्रतिस्पर्धा गर्ने पुरुष र महिला क्रिकेटरहरूलाई अब समान रूपमा पुरस्कृत गरिनेछ आईसीसी अध्यक्ष ग्रेग बार्कलेले भने। ०१७ देखि हामीले समान पुरस्कार राशिमा पुग्ने कुरामा स्पष्ट ध्यान केन्द्रित गर्दै हरेक वर्ष महिला प्रतियोगिताहरूमा पुरस्कार राशि बढाउँदै आएका छौं र यहाँबाट आईसीसी महिला क्रिकेट विश्वकप जित्दा पनि आईसीसी पुरुष क्रिकेट विश्वकप जित्ने बराबरको पुरस्कार रकम हुनेछ।

टि २० विश्वकप र यू १९ को लागि पनि उस्तै बार्कलेले भनेका छन् ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ