२७ बैशाख २०८२, शनिबार । May 11, 2025

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट



काठमाडौं । स्मार्ट क्युआर मार्फत बिगमार्टमा भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँ छुट पाउने भएका छन् ।

बिग मार्टको १४ औैं वार्षिक उत्सवको अवसरमा स्मार्ट च्वाइस टेक्नोलोजीले बिगमार्टसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो । यो छुट अफर अन्तर्गत ग्राहकले बिगमार्टबाट कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् । असार १६ गतेदेखि सुरु भएको यो अफर साउन १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो अवधिभर पाँच सय रुपैयाँ छुट पाइनेछ । यस अफर अन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआर इन्ट्रिगेट भएका एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, एन क्याश साथै विभिन्न सहकारीका एप मार्फत भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप