९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

प्रतिवन्धित अन्लाइन बेटिङ एपको विज्ञापन गरेको आरोपमा बल्छी धुव्रे पक्राउ


३२ जेष्ठ २०८०, बिहिबार  

9
Shares

अवैध रुपमा सञ्चालनमा आएको अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कालाकार मरिचमान श्रेष्ठ (बल्छी धुव्रे) सहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार श्रेष्ठ सहित सहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जनामा सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।

सोधपुछपछि मुद्दा चलाउनेबारे निर्णय लिइने प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको