३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

सोमबार सुन र चाँदीको मूल्यमा गिरावट



काठमाडौं । सोमबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ८५० र चाँदीको मूल्य १४ सय ४५ रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख १२ हजार ५ सय, तेजावी सुन एक लाख ११ हजार ९५० र चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ