काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ ।
उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित घरमै निधन भएको पारिवारिक स्रोतले बतायो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार १० : २३ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया