१ कार्तिक २०८३, आइतबार । October 18, 2026

एनपीएल सिजन-३ः पोखरा एभेन्जर्सले भुर्तेलसहित ७ खेलाडीलाई गर्यो रिटेन


३१ जेष्ठ २०८३, आइतबार  

6
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित ७ खेलाडीलाई रिटेन गरेको छ।

आइतबार टोलीले आगामी सिजनका लागि आफ्नो मुख्य खेलाडी समूहलाई कायम राख्ने निर्णय सार्वजनिक गरेको हो। रिटेन गरिएका खेलाडीमा मार्की खेलाडी भुर्तेलसँगै राष्ट्रिय टोलीका स्पिनरद्वय विपिन खत्री र सागर ढकाल, तीव्र गतिका बलर आकाश चन्द, विकेटकिपर ब्याटर अर्जुन कुमाल, अलराउन्डर किरण ठगुन्ना तथा ब्याटर दिनेश खरेल रहेका छन्।

यता, टोलीले आगामी सिजनअघि स्क्वाडमा परिवर्तन गर्दै कृष्ण पौडेल, त्रित राज दास, अभिषेक तिवारी, सन्दीप खत्री क्षेत्री र रोहित चन्दलाई रिलिज गर्ने निर्णय गरेको जनाएको छ। पोखरा एभेन्जर्सले अनुभवी तथा प्रभावशाली खेलाडीलाई निरन्तरता दिँदै आगामी संस्करणमा बलियो टोली निर्माण गर्ने संकेत दिएको छ।

रिटेन र रिलिज सूची सार्वजनिक भएसँगै अब टोलीको ध्यान बाँकी खेलाडी छनोट र स्क्वाड सन्तुलनतर्फ केन्द्रित हुने देखिएको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि