२ कार्तिक २०८३, सोमबार । October 19, 2026

फिफा विश्वकप २०२६ः मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल


३१ जेष्ठ २०८३, आइतबार  

24
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को प्रतिस्पर्धामा ब्राजिल र मोरक्कोले अंक बाँडेका छन्।

आइतबार बिहान सम्पन्न रोमाञ्चक खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै एक–एक अंक जोडेका हुन्। मोरक्कोले खेलको २१औँ मिनेटमा इस्माइल साइबारीको गोलमार्फत अग्रता बनाएको थियो। ब्राजिल दबाबमा परेका बेला स्टार फरवार्ड भिनिसियस जुनियरले ३२औँ मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काए।

पहिलो हाफमा दुवै टोलीले एक–एक गोल गरे पनि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगिएको हो।

यस नतिजासँगै विश्व फुटबलका दुई बलिया टोलीले आफ्नो पहिलो खेलबाट एक–एक अंक बटुलेका छन्।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  ६ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि