१ आश्विन २०८३, बिहिबार । September 18, 2026

१३ वर्षीया रचित बुढाथोकीले पौडीमा जिते १० मेडल


२० जेष्ठ २०८३, बुधबार  

12
Shares

काठमाडौं । १३ वर्षीया पौडी खेलाडी रचित बुढाथोकीले काठमाण्डौं महानगरपालिकाद्वारा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा ७ सिल्भर र ३ कास्य पदक हात पारेका छन्।

धापाखेलस्थित जेम्स स्कुलमा कक्षा ८ मा पढ्दै गरेका रचितले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा आफ्नो वडालाई दोश्रो स्थान दिलाए। बालाजुको बाइसधारामा आयोजित वडास्तरिय पौडी प्रतियोगितामा १६१ अंकसहित वडा नम्बर २९ विजेता बनेको थियो । यस्तै, वडा नम्बर ७ ले १२१ अंकसहित दोश्रो स्थान हासिल गर्‍यो।

काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धन गर्न भन्दै यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ