२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु


६ चैत्र २०८२, शुक्रबार  

18
Shares

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ विधिवत् रूपमा सुरु भएको छ।

विन्ध्यवासिनी मन्दिरबाट निकालिएको कलश यात्रामा नवदुर्गाको स्वरूपमा सजिएका ९ कन्या, नौमति बाजा, ढोल–नगरा र परम्परागत बाजागाजासहित हजारौं श्रद्धालु भक्तजनहरुको उल्लेखनीय सहभागिता देखिएको थियो ।

भिडियो रिपोर्ट

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १२ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ