३१ आश्विन २०८३, शनिबार । October 18, 2026

पिएसएल खेल्दै नेपाली टाइगर दीपेन्द्र, ३१ लाखमा बिक्री


२९ माघ २०८२, बिहिबार  

24
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने भएका छन् ।

उनलाई पिएसएल टोली इस्लामावाद युनाइटेडले अनुबन्ध गरेको छ । पिएसएलका लागि बुधबार भएको अक्सनमा दीपेन्द्रलाई ६० लाख पाकिस्तान रुपैयाँ (३१ लाख १० हजार) रुपैयाँमा खरिद गरेको हो। पहिलो राउन्डमा विक्री नभएका दीपेन्द्रलाई‌ दोस्रो चरणमा इस्लामावादले लिएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पूर्ण सदस्य राष्ट्रले आयोजना गर्ने फ्रन्चाइज लिगमा दीपेन्द्रले पहिलो पटक अवसर पाएका हुन् । आइसिसी पूर्ण सदस्य राष्ट्रको फ्रेन्चाइज लिग खेल्ने दीपेन्द्र दोस्रो खेलाडी बन्नेछन्।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि